कोरोना संक्रमण भएपछि प्रभु बैंकले निकाल्याे कर्मचारी

विकल्प न्युज/ बेनी माघ २ गते ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि म्याग्दीमा एक व्यक्तिको जागिर गएको छ । पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका अन्नपूर्ण गाउँपालिका–६, घारका शिव बरुवालको जागिर खोसिएको हो ।  ४१ वर्षीय बरुवाल प्रभु बैंकको अन्नपूर्ण शाखा पोखरेबगरमा सुरक्षागार्डका रुपमा काम गर्नुहुन्थ्यो । … Continue reading कोरोना संक्रमण भएपछि प्रभु बैंकले निकाल्याे कर्मचारी